बामदेव गौतम प्रचण्ड–नेपाल खेमामा नजाने

बामदेव गौतम प्रचण्ड–नेपाल खेमामा नजाने
+
-

काठमाडौँ – नेकपाका उपाध्यक्ष बामदेव गौमतले आफू प्रचण्ड–खेमामा नजाने स्पष्ट पारेका छन् ।

गौतमले मंगलबार बिहान भएको भेटमा स्पष्ट रुपमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आफू सो खेमामा नरहेको बताएका हुन् ।

गौतमले मंगलबार भएको भेटमा आफ्नो अडान प्रचण्ड, नेपाल तथा श्रेष्ठ समक्ष राखेका हुन् ।

प्रतिनिधिसभा विघटन भएपछि नेकपा विभाजनको संघारमा पुगेको छ । अहिले बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय समिति बैठक जारी छ ।

दिउँसो १ बजे बबरमहल स्थित एक पार्टी प्यालेसमा प्रचण्ड–नेपाल खेमाको केन्द्रीय समिति बैठक हुँदैछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?