नेकपा महाधिवेशन २०७८ मंसिर २ गते गर्ने ओली पक्षको निर्णय

नेकपा महाधिवेशन २०७८ मंसिर २ गते गर्ने ओली पक्षको निर्णय
+
-

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन आउँदो मंसिर २ गते (२०७८) मा गर्ने प्रस्ताव पारित गरेको छ ।

अध्यक्ष ओलीले २०७८ मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बैठकले अनुमोदन गरेको हो । ओली पक्षीय केन्द्रीय समिति बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन समिति बनाउने निर्णय पनि गरेको थियो ।

एकीकृत नेकपाको महाधिवेशन आउँदो चैतमा हुने तय भएको थियो । तर ओली पक्षले अर्को वर्षको मंसिरमा गर्ने निर्णय गरेको हो ।

ओली पक्षीय नेकपा केन्द्रीय समितिको बैठक आउँदो बिहीबार दिउँसाे १ बस्ने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?