दाहाल–नेपाल समूहले बनायो दाहाललाई संसदीय दलको नेता

दाहाल–नेपाल समूहले बनायो दाहाललाई संसदीय दलको नेता
+
-

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो।

नेता माधव नेपालको प्रस्ताव बैठकले ओलीलाई हटाएर प्रचण्डलाई दलको नयाँ नेता बनाएको हो।

मंगलबार बसेको दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले ओलीलाई नेकपाको अध्यक्षबाट पनि हटाएको थियो।

यो पनि पढ्नुहोस्

नेकपामा सूर्य चिन्हका लागि कानुनी लडाइँ सुरु, बहुमत सदस्यको हस्ताक्षरसहित दाहाल-नेपाल पक्ष निर्वाचन आयोगमा

नेकपामा सूर्य चिन्हका लागि कानुनी लडाइँ सुरु, बहुमत सदस्यको हस्ताक्षरसहित दाहाल-नेपाल पक्ष निर्वाचन आयोगमा

दाहाल–नेपाल समूहले बनायो दाहाललाई संसदीय दलको नेता

दाहाल–नेपाल समूहले बनायो दाहाललाई संसदीय दलको नेता

ओलीले डाकेको केन्द्रीय कमिटीको बैठक आधिकारिक होइन- माधव कुमार नेपाल

ओलीले डाकेको केन्द्रीय कमिटीको बैठक आधिकारिक होइन- माधव कुमार नेपाल

दाहाल–नेपाल पक्षको संसदीय दलको बैठक सुरु

दाहाल–नेपाल पक्षको संसदीय दलको बैठक सुरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?