झापाको गौरादहमा बम!

झापाको गौरादहमा बम!
+
-

झापा – झापाको गौरादहमा शंकास्पद वस्तु फेला परेको छ।

शनिबार दिउँसो ३.१५ बजे गौरादह ७ स्थित भक्तबहादुर खत्रीको टिक बगानमा सोही ठाउँकी १५ वर्षीया गरिमा भुजेलले गाईबस्तु चराउन जाने क्रममा धमिराले खनेको दुलोमा डल्लोजस्तो देखेर उनले ४० वर्षिया हिमा पौडेललाई खवर गरेकी थिइन्।

दुवैले लाठीको सहायताले बाहिर निकाली हेर्दा प्लाष्टिकमा पोको पारेको बमजस्तो वस्तु देखिएको थियो।

त्यसपछि घटनास्थलमा अस्थायी प्रहरी चौकी जुरोपानीबाट खटिएको प्रहरीको टोलीले उक्त स्थान सुरक्षित राखेको थियो।

थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट टोली खटिएर सो बमलाई चारआलीबाट गएको नेपाली सेनाको टोलीले राति ९.१५ बजे डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’