नागरिकता किर्ते गरेको अभियोगमा इलाका प्रशासन गौरीगञ्जका प्रमुख शाह पक्राउ

नागरिकता किर्ते गरेको अभियोगमा इलाका प्रशासन गौरीगञ्जका प्रमुख शाह पक्राउ
+
-

झापा- इलाका प्रशासन कार्यालय गौरीगञ्ज झापाका प्रमुख धनञ्जय शाहलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार साँझ ७ बजे जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीले उनलाई पक्राउ गरेको हो। उनीसँगै कार्यालयका सहयोगी आसिर आलम र गौरादह नगरपालिका ७ का कृष्णप्रसाद तिम्सिनासमेत पक्राउ परेका छन्।

केही दिनअघि तीनजना गैर नेपाली नागरिकलाई किर्ते नागरिकता प्रमाणपत्रसहित राहदानीका लागि सिफारिस गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ।

कार्यालयको सफ्टवेयर अनधिकृत प्रयोग गरी तीन जनालाई किर्ते नागरिकता दिएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनीहरूलाई जिल्ला अदालत झापामा उपस्थित गराइ अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?