भोलिदेखि तयारी गरे हुन्छ, हामी ओलीलाई छोड्नेवाला छैनौँ- प्रचण्ड

भोलिदेखि तयारी गरे हुन्छ, हामी ओलीलाई छोड्नेवाला छैनौँ- प्रचण्ड
+
-

काठमाडौँ-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गर्ने केपी ओलीलाई नछाड्‍ने उद्‌घोष गरेका छन्।

मंगलबार काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘यस भेलाले अब संसद विघटनविरुद्ध जारी रहन्छ। अब संसद विघटन गर्ने जोकोहीलाई पनि छाड्नेबाला छैन। अब भोलिदेखि नै तयारी गरे हुन्छ।’

उनले अब हामी लोकतन्त्र र जनताको बीचमा आएकाले प्रतगमनकारी ओलीसँग लडाइँ जितेको दाबी गरे। उनले भने, ‘ओली प्रतिगामी भएपछि हामी जनताको बीचमा छौँ। त्यसकारण हामीले हाम्रो लडाइ जितेका छौँ। हामीले जनताको आम भावना र चाहनालाई सम्मान गर्दै अब लडाइँ जारी रहन्छ। हामी छाड्नेबाला छैन।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष