पूर्व युवराज्ञी हिमानी शाह आज झापाको पृथ्वीनगर आउँदै

पूर्व युवराज्ञी हिमानी शाह आज झापाको पृथ्वीनगर आउँदै
+
-

झापा – पूर्व युवराज्ञी हिमानी शाह शनिबार झापाको पृथ्वीनगर आउने भएकी छन् ।

शनिबार दिउँसो पृथवीनगरको सगरमाथामा रहेको विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुन त्यहाँ आउन लागेकी हुन्।

उनी केही समय अघिदेखि झापामा रहेको बुझिएको छ।

पूर्व राजा ज्ञानेन्द्र तथा पूर्व रानी कोमल पनि झापामै रहेका छन्।

उनीहरू दमकस्थित निवासमा रहेका छन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष