बुटवलमा सडक मिचेका भवनमा चल्यो डोजर

बुटवलमा सडक मिचेका भवनमा चल्यो डोजर
+
-

बुटवल – बुटवलको मुख्य सडक क्षेत्र अतिक्रमण गरेका घर भत्काउन थालिएको छ।

बेलहिया ब्यापारिक मार्ग विस्तार आयोजनाले चौराह–चिडियाखोला सडक सीमाभित्र पर्ने मापदण्ड बिपरीतका भवनमा डोजर चलाएको हो।

आयोजनाले गएको शुक्रबार २४ घण्टे सूचना जारी गर्दै घरधनीहरुलाई आफै घर भत्काउन निर्देशन जारी गरेको थियो।

सूचना अनुसार घरधनीले घर नभत्काएपछि आइतबार बिहानै आयोजनाले ट्राफिक चोकमा रहेका १२ वटा घरमा डोजर चलाएको हो।

आयोजना प्रमुख जयलाल मरासिनीले सूचना जारी गर्दापनि केही घरधनीहरुले भत्काउन नमानेपछि आयोजनाले नै डोजर चलाएको बताए।

सर्वाेच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. मनोज कुमार शर्माको संयुक्त ईजलासले यसअघिको सर्वाेच्चको अल्पकालिन आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेसँगै आयोजनालाई बाटो सडक विस्तार गर्ने बाटो खुलेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?