
देश सञ्चार
पुस २५, २०७७
अ
+
अ
अ
-
कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी, पारस-हिमानी पुत्र हृदयेन्द्रको पनि उपस्थित थिए। गरीब परिवारका बालबालिका तथा बृद्धबृद्धालाई हिमानी तथा हृदयेन्द्र स्वयंले राहत वितरण गरेका थिए।

