माधव नेपाल एक नम्बरको अध्यक्षः प्रचण्ड

माधव नेपाल एक नम्बरको अध्यक्षः प्रचण्ड
+
-

काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाललाई प्रथम अध्यक्ष मान्दा आफूलाई आनन्द आउने पटक–पटक दोहोर्‍याएका छन्।

उनले काठमाडौँमा आयोजित भेलामा बुधबार ओली जस्तो नभइ अन्यायका विरुद्धमा अविचलित रहने स्वाभाव रहेकाले माधव नेपाललाई प्रथम अध्यक्ष बनाउँदा आनन्द आउने टिप्पणी गरे।

नेपालसँगको सहकार्यले ४० वर्ष नाघेको भन्दै त्यसमा केही समय खर्च गरेका दाहालले अहिले नेपाललाई प्रथम अध्यक्ष मान्दा आनन्द आएको बताएका हुन्।

उनले भने, ‘माधव नेपालमा इमान छ। उहाँ अन्यायका विरुद्ध अटल हुनुहुन्छ। उहाँलाई अध्यक्ष मात्रै होइन प्रथम अध्यक्ष मान्दा आनन्द आउँछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?