ओलीलाई प्रचण्डको चेतावनीः मैले जनयुद्धको पनि नेतृत्व गरेको हुँ, कठोर भएँ भने तपाईंलाई भित्तामा पुर्‍याउन सक्छु

ओलीलाई प्रचण्डको चेतावनीः मैले जनयुद्धको पनि नेतृत्व गरेको हुँ, कठोर भएँ भने तपाईंलाई भित्तामा पुर्‍याउन सक्छु
+
-

काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कठोर भएर लागे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भित्तामै पुर्‍याउन सक्ने चेतावनी दिएका छन्।

दाहालले आफ्नो समूह निकट प्रेस संगठन नेपालद्वारा मंगलबार राजधानीमा आयोजित दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै त्यस्तो चेतावनी दिएका हुन्।

उनले ओलीलाई इंगित गर्दै भने, ‘ओलीजी मैले जनयुद्धको पनि नेतृत्व गरेको हुँ। म कठोर हुनुपर्‍यो भने तपाईंलाई भित्तामा पुर्‍याउन पनि सक्छु। त्यसका लागि तयार पनि भएको छु।’

आफू कठोर भएर लागे प्रधानमन्त्री ओली सिद्धिने समय आएका पनि उनले बताए। दाहालले ओलीले भारतसँग मिलेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए। उनले ओलीबाट भयानक भुमरीमा मुलुकलाई लैजानका लागि दुष्कर्मको सुरुवात भएको आरोप लगाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?