
देश सञ्चार
माघ २३, २०७७

अ
+
अ
अ
-
दाङ-दाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
लमही नगरपालिका-७ अर्जुनखोलामा रा १ त ३१७४ नम्बरको ट्याक्टर दुर्घटना हुदा लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर निवासी २७ बर्षीय हेमन्त गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ।
गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

