अहिलेको जटिलताको निकास ताजा जनादेशः कमल थापा

अहिलेको जटिलताको निकास ताजा जनादेशः कमल थापा
+
-

झापा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको जटिलताको निकास ताजा जनादेश भएको बताएका छन्। उनले यो बेला अन्य विकल्पको खोजी गर्नुभन्दा ताजा जनादेश नै उत्तम विकल्प भएको बताए।

राप्रपा झापाले आयोजना गरेको मोटरसाइकल र्‍यालीलाई गौरीगञ्जमा सम्बोधन गर्दै थापाले अहिलेको बेथितिलाई अन्त्य गर्नका लागि चुनावमा जानुपर्ने बताए।

उनले भने, ‘भ्रष्टाचार तथा सर्वसत्तावादको अन्त्यका लागि ताजा जनादेश नै उपयुक्त बाटो हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले प्रतिनिधि सभा विघटन गरेर संवैधानिक जटिलता निम्त्याएको राप्रपा अध्यक्ष थापाले बताए।

थापाले राजसंस्था मुलुकको अभिभावकको रुपमा राख्दा सबैको हित हुने दाबी गरे। सबै धर्मको सम्मान हुने गरी नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृति, परम्परा र मौलिकताको जगेर्ना हुने थापाको धारणा थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष