बुटवलमा नेकपा प्रचण्ड-नेपाल पक्षको विजय र्‍याली

बुटवलमा नेकपा प्रचण्ड-नेपाल पक्षको विजय र्‍याली
+
-

बुटवल-प्रतिनिधि सभा ब्युताउने सर्वोच्च अदालतको फैसलाको खुशीयालीमा नेकपा प्रचण्ड-नेपाल पक्षले बुटवलमा विजय र्‍याली र सभा गरेको छ।

बुटवल राजमार्ग चौराहाबाट शुरू भएको र्‍याली नगरपरिक्रमा पछि ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो।

नेपालको राष्ट्रिय झण्डा, नेकपाको झण्डा र चुनाव चिन्ह सूर्यअंकित झण्डासहित र्‍यालीमा सहभागीहरूले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए।

केपी ओली राजीनामा दे, लोकतन्त्र जिन्दावाद, यो जित कस्को जनताको, जस्ता नारा लगाएका थिए।

र्‍यालीपछिको सभामा बोल्दै नेकपा केन्द्रीय सदस्य वामदेव क्षेत्रीले प्रतिगामी कदमको पराजय भएकोले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए।

उनले मुलुक अस्थीरतातर्फ जानबाट रोकिएको भन्दै जनताको जित भएको उल्लेख गरे।

नेकपाकै रूपन्देही अध्यक्ष राजु गुरूङले लोकतन्त्र र संविधानको रक्षा भएको भन्दै प्रतिगामी कदम चाल्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?