अर्थमन्त्रीले शिलान्यास गर्ने भनिएको ओद्योगिक क्षेत्रस्थलमा स्थानीयको प्रदर्शन

अर्थमन्त्रीले शिलान्यास गर्ने भनिएको ओद्योगिक क्षेत्रस्थलमा स्थानीयको प्रदर्शन
+
-

बुटवल – शिलान्यास गर्ने भनिएको रूपन्देहीको मोतीपुर ओद्योगिक क्षेत्र स्थलमा स्थानीयले प्रदर्शन गरेका छन्। ओद्योगिक क्षेत्रको अहिले केहीबेरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रम स्थलमा स्थानीयले अर्थमन्त्री पौडेल, प्रदेश सांसद तुलसी चौधरी, ओद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नन्दकिशोर बस्नेतविरूद्ध नाराबाजी गरिरहेका छन्।

सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। यसअघि बिहीबार औद्योगिक क्षेत्रको शिलान्यासका लागि तयार पारेको मञ्च स्थानीय असन्तुष्ट पक्षले भत्काएका थिए। आफूहरूको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै स्थानीय असन्तुष्ट छन्।

औद्योगिक क्षेत्र बनाउनुअघि स्थानीयको समस्या समाधान गर्न उनीहरुले माग गर्दै आएका थिए। उनीहरूले बस्ती र जोतभोगको जग्गा उपलब्ध गराएर बाँकी रहेको जग्गामा मात्र औद्योगिक क्षेत्र स्थापना गर्न माग गर्दै आएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?