ओली पक्षको निर्णय कार्यान्वयन नगर्न मागसहित निर्वाचन आयोगलाई नेपाल पक्षको पत्र

ओली पक्षको निर्णय कार्यान्वयन नगर्न मागसहित निर्वाचन आयोगलाई नेपाल पक्षको पत्र
+
-

काठमाडौँ- नेकपा एमालेको माधव नेपाल पक्षले ओली पक्षबाट गरिएको निर्णय कार्यान्वयन नगर्न आग्रहसहित निर्वाचन आयोगलाई पत्र बुझाएको छ।

आइतबार नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्यले हस्ताक्षर गरेको पत्र आयोगलाई बुझाइएको हो।

ओलीले केही दिनअघि नेपाल पक्षलाई अलग्याएर नेपाल पक्षका प्रदेश इन्चार्ज र विभागीय प्रमुखहरुलाई हटाउनुका साथै माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय कमिटी सदस्य बनाउने र पार्टी विधानबाट ७० वर्षे हदम्याद हटाउनेलगायत निर्णय गरेको थियो।

ओली पक्षको उक्त निर्णय अवैध भएको निष्कर्ष निकाल्दै त्यो सच्याउन नेपाल पक्षले आह्वान गरेको छ।

तर ओलीले आफ्ना निर्णयहरु जायज भएको दाबी गर्दै निर्णय नसच्याउने भन्दै आगामी चैत्र ७ गतेका लागि निर्धारत केन्द्रीय कमिटी बैठकमा सामेल हुन नेपाल पक्षलाई सार्वजनिक आह्वान गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?