ओलीले पठाए नेपाल पक्षलाई चियापानको निम्तो

ओलीले पठाए  नेपाल पक्षलाई चियापानको निम्तो
+
-

काठमाडौँ- नेकपा एमाले माधव नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको भोलिपल्ट अध्यक्ष केपी शर्मा ओलीले त्यसको अघिल्लो दिन अर्थात आगामी चैत्र ३ गते बालुवाटारमा चियापानको कार्यक्रम राखेका छन्।

ओलीको सचिवालयका तर्फबाट उक्त चियापानको निम्तो ओली र नेपाल दुवै पक्षका नेताहरुलाई गरिएको छ। नेपाल पक्षले ४ गते आयोजना गर्ने भनेको राष्ट्रिय कार्यकर्ता भेला चैत्र ५ गते पनि गर्ने निर्णय गरेको छ।

तर ओलीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीको चियापानको निम्ताको एसएमएस आफूहरुलाई पनि आएको नेपाल पक्षका नेताहरुले बताएका छन्।

नेपाल पक्षका राजेन्द्र राईले चियापानको निम्तो आफूहरुलाई पनि आएको पुष्टि गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?