माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड, एमालेमा गएकालाई फर्काउन कार्यदल गठन

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड, एमालेमा गएकालाई फर्काउन कार्यदल गठन
+
-

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ।

मंगलबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता र देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको हो।

सांसद वर्षमान पुनका अनुसार राष्ट्रियसभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरिएको छ। एमालेमा गएका नेताहरुलाई पार्टीमा फर्काउने विषयमा पनि बैठकमा छलफल भएको छ।

त्यसका लागि नारायणकाजी श्रेष्ठ, देव गुरुङ र नेता पुनको नेतृत्वमा कार्यदल बनाइएको छ। माओवादी केन्द्रले माओवादी मन्त्रीहरुलाई फिर्ता हुनका लागि औपचारिक पत्र पठाइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?