मंगलबार माओवादी स्थायी कमिटी बैठक, सरकारको समर्थन फिर्ता लिने तयारी

मंगलबार माओवादी स्थायी कमिटी बैठक, सरकारको समर्थन फिर्ता लिने तयारी
+
-

काठमाडौँ- आफ्नो पार्टीबाट अलग भएका नेताहरुलाई कारवाही, सरकारलाई दिइरहेको समर्थन फिर्ता लगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले मंगलबार आफ्नो पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ।

बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

माओवादी केन्द्रको बैठकले यसअघि नै स्थायी कमिटीलाई सरकारको समर्थन फिर्ता लिने, नेताहरुलाई कारवाही गर्नेलगायत अधिकार दिइसकेको छ।

माओवादी सरकारको समर्थन फिर्ता लिने विषयमा जसपाको निर्णयको प्रतिपक्षमा थियो। तर अब जसपालाई प्रतिक्षा नगर्ने निष्कर्षमा माओवादी पुगेको बुझिएको छ।

माओवादी स्थायी कमिटीका एक सदस्यले सम्भवतः मंगलबार सरकारलाई दिइरहेको समर्थन फिर्ता लिने निर्णय गर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?