स्पष्टीकरण पत्रलाई लिएर नेपाल–खनाल पक्ष सात घण्टादेखि छलफलमा

स्पष्टीकरण पत्रलाई लिएर नेपाल–खनाल पक्ष सात घण्टादेखि छलफलमा
+
-

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमाले खनाल–नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीले पठाएको स्पष्टीकरण पत्रलाई लिएर राजधानीको मनमैजुमा सात घण्टादेखि छलफल गरिरहेका छन्।

छलफलमा सहभागि एक स्थायी कमिटी  सदस्यका अनुसार बुधबार बिहान ११ बजेदेखि मनमैजुस्थित धनबहादुर गुरुङको घरमा उनीहरु छलफल गरिरहेका हुन्।

प्रधानमन्त्री ओलीले एमालेका महासचिव ईश्वर पोखरेलमार्फत नेता माधवकुमार नेपाल,  भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्र पठाएका थिए। स्पष्टीकरणको समय बुधबारदेखि सकिँदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?