बैंक अफ काठमाण्डूको ‘बीओके ई–कम यूएसडी प्रिपेड कार्ड’ सुरु

बैंक अफ काठमाण्डूको ‘बीओके ई–कम यूएसडी प्रिपेड कार्ड’ सुरु
+
-

काठमाडौँ– बैंक अफ काठमाण्डूको ‘बीओके ई–कम यूएसडी प्रिपेड कार्ड सेवा’ सुरुअफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बीओके ई–कम यूएसडी प्रिपेड कार्ड सेवा’ सुचारु गरेको छ।

यस सुविधाअन्तर्गत बैंकका खातावाल ग्राहकले प्रतिवर्ष ५ सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन्।

यो सेवा भारतबाहेक अन्य देशको ई–कमर्स साइटबाट एक पटक वा पटक–पटक गरी ५ सय अमेरिकी डलरसम्मको वस्तु वा सेवा अनलाइन भुक्तानी गर्न सक्नेछन्।

इच्छुक ग्राहकले नजिकको शाखामा आफ्नो प्यान कार्डसहित निवेदन उपलब्ध गराई यो सुविधा उपभोग गर्न सक्नेछन्।

बैंकले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?