एमाले पुनर्गठनका लागि घनश्याम भुसाल दस्तावेज लेखनमा व्यस्त

एमाले पुनर्गठनका लागि घनश्याम भुसाल दस्तावेज लेखनमा व्यस्त
+
-

काठमाडौँ- नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विधान विपरीत काम गरेको आरोपसहित ६ महिनाका लागि निलम्बन गरेका नेता घनश्याम भुसालले एमाले पुनर्गठनका लागि दस्तावेज लेख्न सुरु गरेका छन्।

स्रोतका अनुसार ओलीले निलम्बनको पत्र पठाउँदा उनी बिहीबार उक्त दस्ताबेज लेखनमा व्यस्त थिए।

उक्त दस्तावेज देशव्यापी लैजाने तयारी गरिएको छ।

दस्तावेजमा ओलीले यसबीचमा गरेका गतिविधि, पार्टीमा चुलिएको अन्तरविरोध, स्पष्टीकरणपत्र, स्पष्टीकरणको जबाफ पत्र लगायत समावेश गर्ने स्रोतको भनाइ छ।

आफ्नो निलम्बनबारे  सञ्चारमाध्यमलाई प्रत्यक्ष कुनै प्रतिक्रिया नदिएका भुसालले सामाजिक सञ्जालमार्फत आफूलाई गरिएको निलम्बनको प्रतिक्रिया दिएका थिए।

ओलीको भेला नगर्न दिएको निर्देशनका बीच यही चैत्र ४ र ५ गतेको नेपाल–खनाल पक्षको भेलाले हालसम्मका अन्तरविरोध समावेश गरेर पार्टीको तल्लो तहसम्म लैजाने निष्कर्ष निकालेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?