संसदीय समितिमा ओली पक्षले गर्‍यो हेरफेर

संसदीय समितिमा ओली पक्षले गर्‍यो हेरफेर
+
-

काठमाडौँ- नेकपा एमाले केपी शर्मा ओली नेतृत्वको खेमाले संसदीय समितिहरूमा रहेका सदस्यहरूको जिम्मेवारी हेरफेरको सिफारिस गरेको छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग गरेपछि ब्यूँतिएको ओली खेमाले सबैभन्दा ठूलो दलको हैसियतमा रहेकाले नेकपाको संरचनाअनुसारको समितिका सदस्यहरू वैधानिक नभएको भन्दै त्यसमा हेरफेरको सिफारिस गरेको थियो।

एमालेले कार्य व्यवस्था परामर्श समितिमा खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, लालबहादुर थापा, विशाल भट्टराई र शान्ता चौधरीलाई सिफारिस गरेको छ।

उता संसदीय सुनुवाई समितिमा निरुदेवी पाल, खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र नेपाल–खनाल पक्षका राजेन्द्र राईलाई राखिएको छ।

यस्तै सार्वजनिक लेखा समितिमा गोकुल बास्कोटा र राजेन्द्र गौतमलाई सिफारित गरिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?