प्रतिगमनकारी र क्रान्तिकारी एकै ठाउँमा हुन सक्दैनन्ः उपेन्द्र यादव

प्रतिगमनकारी र क्रान्तिकारी एकै ठाउँमा हुन सक्दैनन्ः उपेन्द्र यादव
+
-

काठमाडौँ- जसपाका नेता उप्रेन्द्र यादवले प्रतिगमनकारी र क्रान्तिकारी एकै ठाउँमा हुन नसक्ने प्रतिक्रिया दिएका छन्।

आइतबारदेखि सुरु भएको आफ्नो दलको बैठक सकिएपछि उनले खासगरी प्रधामन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

तपाईंहरुको दलको एउटा खेमा सरकारमा जान लागेको हो? भन्ने प्रश्नमा उनी बोल्न चाहेनन्।

उनले सञ्चारकर्मीलाई लक्षित गर्दै भने, ‘यो तपाईंहरुको बुझाइ हो।’

सत्ता समिकरणबारे छलफल गर्न जसपाको बैठक भोलि पनि बस्ने भएको छ। यादवले आफ्नो दलको बैठक निष्कर्षउन्मुख रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?