कांग्रेसको केन्द्रीय कमिटी बैठक सोमबार, एजेण्डा तय

कांग्रेसको केन्द्रीय कमिटी बैठक सोमबार, एजेण्डा तय
+
-

काठमाडौँ – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भोलि सोमबार बस्ने आफ्नो केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेको छ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको हो।

बैठकमा कार्यव्यस्तताको कारण देखाउँदै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अनुउपस्थित थिए।

आसन्न महाधिवेशनलाई लिएर सोमबार कांग्रेसको केन्द्रीय कमिटी बैठक बस्दैछ। सोमबारको बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजनबारे छलफल गर्ने सहमति नेताहरुबीच भएको छ।

यसअघि २० चैतको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय गरेपनि त्यो कार्यान्वयन भएको छैन। नेता रमेश लेखकका अनुसार सोमबार बस्ने केन्द्रीय समिति बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेल पनि सहभागी हुनेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?