अमेरिकाको इन्डियानापोलिस सहरमा गोली प्रहारबाट ८ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिस सहरमा गोली प्रहारबाट ८ जनाको मृत्यु
+
-

अमेरिका– अमेरिकाको इन्डियानापोलिस सहरमा अन्धाधुन्ध फायरिङ हुँदा ८ जनाको मृत्यु भएको छ।

इन्डियानापोलिस मेट्रोपोलिटन पुलिस विभाग (आईएमपीडी) की प्रवक्ता जेनी कुकले बिहीबार राति उक्त घटना इन्डियानापोलिसको एयरपोर्ट नजिकै मिराबेल रोड ८९५१ स्थित फेड एक्स कम्पनीमा भएको बताइन्।

कुकका अनुसार घाइतेमध्ये चार जनालाई अस्पताल लगिएको छ।

तीमध्ये एक जनाको अवस्था गम्भीर छ। उनले हत्याको उद्देश्य अस्पष्ट रहेको बताइन्।

घटनापछि आक्रोशित भीडले सडकमा प्रदर्शन गरेका छन्। नजिकको एयरपोर्टबाट उडानहरू भने प्रभावित भएका छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?