टीभीएस मोटरले पब्जी मोबाइल च्याम्पियनसिप २०२१ लाई प्रायोजित गर्ने

टीभीएस मोटरले पब्जी मोबाइल च्याम्पियनसिप २०२१ लाई प्रायोजित गर्ने
+
-

काठमाडौँ – टीभीएस मोटर कम्पनीले पब्जी मोबाइल च्याम्पियनसिप २०२१ का लागि प्रायोजन गर्न लागेको छ।

यो कार्यक्रम टीभीएस मोटर कम्पनीको ब्लुटुथजडित स्कुटर TVS Ntorq 125 को ट्यागलाइन …Play SmartÚ भनिएको छ।

‘पब्जी नेपालको GenZ मध्ये लोकप्रिय खेल हो र यो च्याम्पियनसिप गेमिङ क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएको खेलाडीलाई प्रस्तुत गर्छ,’ जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘च्याम्पियनसिप रजिस्ट्रेसन ५ वैशाखदेखि सुरु हुने कम्पनीले जनाएको छ। यो खेलमा तीन जना विजेताले TVS Ntorq 125 Super SquadEdition स्कुटर जित्ने मौका पाउनेछन्।’

जगदम्बा मोटर्सले नेपालका युवालाई सधैँ प्रेरित गर्ने र प्लेटफर्मलाई प्रोत्साहन गर्न केन्द्रित हुने उनको भनाइ छ। उनले भने, ‘हामीले नियमित यस्ता संस्थालाई समर्थन दिँदै आएका छौँ जसले देशमा टीभीएस मोटर कम्पनी उत्पादनको आकांक्षा जगाउँछ।’

पब्जी मोबाइल च्याम्पियनसिप २०२१ ले ६ सयभन्दा बढी टिम, २५ स्ट्रिमिङ च्यानल र १६ स्ट्रिमरको सहभागिताको अपेक्षा गरेको उनको भनाइ छ। यसमा एनटीटी जस्तै …4K Gaming Nepal, SK 49, Mr. Hyozu, समावेश रहेको उनले बताए। च्याम्पियनसिप ४५ दिनसम्म चल्ने उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?