लक्ष्मी बैंकको थप आकर्षक सुविधा

लक्ष्मी बैंकको थप आकर्षक सुविधा
+
-

काठमाडौँ – लक्ष्मी बैंकको प्रिमियम बचत खाता ओरेन्ज सेभिङ प्लसबाट ग्राहकले अब ४.५५ वार्षिक ब्याजदरका साथै थप आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन्।

ओरेन्ज सेभिङ प्लस खाता भएका ग्राहकले १ लाख रुपैयाँसम्मको वार्षिक स्वास्थ्य बिमा र १० लाखसम्मको दुर्घटना मृत्यु र अक्षमता बिमा सुविधा पाउन सक्नेछन्।

डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंकको डेबिट कार्ड नेपालभरि कुनै पनि एटीएममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिन्छ।

अझ नयाँ वर्षको अफरअन्तर्गत वैशाखभरि ओरेन्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकले लक्ष्मी बैंकको प्रिपेड डलर कार्ड प्राप्त गर्नेछन्।

यसैगरी, विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि ल्याइएको विशेष खाता ‘शुभश्री लक्ष्मी बचत खाता’ मा पनि बैंकले विभिन्न सुविधाका साथमा ४.५५ को उच्च ब्याजदर प्रदान गरिरहेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?