सरकारको समर्थन फिर्ता लिने अधिकार पाएका प्रचण्डले राजनीतिक प्रतिवेदन लेख्ने

सरकारको समर्थन फिर्ता लिने अधिकार पाएका प्रचण्डले राजनीतिक प्रतिवेदन लेख्ने
+
-

काठमाडौँ – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको अधिकार प्रचण्डलाई दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सरकारको विरोध पनि गर्ने समर्थन पनि फिर्ता नलिने आरोप माओवादीलाई लाग्दै आएको छ।

यसैबीच प्रचण्डले आगामी दिनमा बस्ने स्थायी कमिटी बैठकमा आफ्नातर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्।

प्रचण्डको राजनीतिक प्रतिवेदन पारित र विधान संशोधन सम्बन्धी मस्यौदालाई अन्तिम रूप दिन केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय पनि भएको छ।

तर कोरोनाका कारण माओवादीको केन्द्रीय कमिटी बैठक कहिले बस्ने भन्ने निश्चित छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?