
देश सञ्चार
बैशाख ९, २०७८

अ
+
अ
अ
-
काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पद खारेज भएसँगै रिक्त भएको पदमा आगामी जेठ ६ गते उपनिर्वाचन हुने भएको छ।
सरकारको वैशाख ६ गतेको निर्णय अनुसार निर्वाचन आयोगले जेठ ६ गतेका लागि निर्वाचन तोकेको हो।
बादल एमालेमा प्रवेश गरेपछि नेकपा माओवादीको सिफारिसमा उनको सांसद पद खारेज भएको थियो।

