नाइट चेस क्लब काँकरभिट्टा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता गर्दै

नाइट चेस क्लब काँकरभिट्टा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता गर्दै
+
-

काँकरभिट्टा- नाइट चेस क्लब काँकरभिट्टाले जेष्ठ १२ देखि १७ गतेसम्म केसीसी राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०७५ आयोजना गर्ने भएको छ।

संस्था स्थापनाको दुई दशकपार गर्दै गर्दा राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता आयोजना गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

प्रतियोगितामा देशभरिबाट करिव एकसय जना खे

प्रतियोगितामा पहिलो हुनेले नगद ५० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले २० हजार लाडीहरुको सहभागिता हुने महासचिव सन्तोष आचार्यले बताए। प्रतियोगिता सम्पन्‍न गर्न करिव ११ लाख रुपैयाँको लागत अनुमान गरिएको छ।रुपैयाँ पुरस्कार पाप्त गर्ने खेलकुद संयोजक ओमप्रकाश दाहालले जानकारी दिए। उनका अनुसार मुख्य १५ सहित विभिन्न श्रेणीका ३७ वटा विधामा पुरस्कार प्रदान गरिने छ।

यो प्रतियोगिताले मेचीनगरको पहिचानमा नयाँ आयाम थप्ने आयोजकको विश्वास छ। यसअघि क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न बुद्धिचाल प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरिसकेको अध्यक्ष कृष्णकान्त खनियाँले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?