माओवादीले भन्यो –नयाँ सरकार गठनमा जसपाको निर्णयको प्रतिक्षामा छौँ

माओवादीले भन्यो –नयाँ सरकार गठनमा जसपाको निर्णयको प्रतिक्षामा छौँ
+
-

काठमाडौँ- नेकपा माओवादीले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टीको निर्णयको प्रतिक्षा गर्नुको बिकल्प नभएको दाबी गरेको छ।

माओवादीको मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा नयाँ सरकार गठन, पछिल्लो पटक विकसित राजनीतिक परिस्थितिलगायतबारे छलफल भएको छ।

छलफलका क्रममा जसपाले आफ्नो निर्णय नसुनाएसम्म माओवादीले केही गर्न नसक्ने स्थिति आएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सुनाए। बैठकमा अध्यक्ष प्रचण्डले प्रदेशहरुमा विकसित राजनीतिक परिस्थिति र माओवादी अडानबारे ‘ब्रिफिङ’ गरेका थिए।

अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनका मामिलामा किन अनिर्णित भन्ने पत्रकारको प्रस्तावमा प्रवक्ता श्रेष्ठले भने,‘ अविश्वासको प्रस्ताव, सरकारको समर्थन फिर्ता र नयाँ सरकार गठन पुरानो विषय भइसकेको छ हाम्रो लागि। हामी जसपाको निर्णयको प्रतिक्षामा छौँ। तर यसमा बिलम्ब भएको महशुस गरेका छौँ। चाँडो निर्णयमा पुग्न जसपालाई आग्रह गछौँ।’

उनले वर्तमान सरकार सरकार विस्तापित गरेर लोकतान्त्रिक दलहरु मिलेर सरकार बनाउने अडान माओवादीको यथावत रहेको सुनाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?