एमाले त्यागेका पाण्डेय कांग्रेस प्रवेश, राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्ने

एमाले त्यागेका पाण्डेय कांग्रेस प्रवेश, राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्ने
+
-

बुटवल– लुम्बिनी प्रदेश सरकार गठनको विवादबीच नेकपा एमालेबाट राजीनामा दिएका प्रदेश सांसद दीर्गनारायण पाण्डेय कांग्रेसमा प्रवेश गरेका छन्।

सोमबार बुटवलमा पत्रकार सम्मेलनमा उनी पार्टी प्रवेश गरेको जानकारी दिइएको हो।

पाण्डेयलाई राष्ट्रिय सभाको उम्मेद्वारका रूपमा उठाउने निर्णयसमेत भएको जनाइएको छ।

नेकपा (माओवादी केन्द्र), कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनले यस्तो निर्णय गरेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले जानकारी दिए।

माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा राष्ट्रिय सभाको पुनः चुनाव हुँदै छ।

कांग्रेसबाट लामो समय राजनीति गरेका उनी चुनावका बेला एमालेमा प्रवेश गरेका थिए।

कपिलवस्तुको निर्वाचन क्षेत्र २ ‘क’ बाट उनले चुनाव जितेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?