के छ ठूला सरकारी अस्पतालको हाल? (भाग २)

कोभिड अस्पतालको रुपमा सञ्चालन हुन वीर लाई कति समय लाग्छ? (स्थलगत भिडियो रिपोर्ट)

+
-

काठमाडौँ- कोरोना संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने घोषणा गर्नु भएको छ हिजो देशबासीका नाममा संवोधन गर्नेक्रममा।

हालसम्म अक्सिजनसहितको एक सय ६ बेड, ८ वटा आइसीयु, र १८ वटा भेन्टिलेटरसहित कोभिड उपचारको सेवा दिइरहेको अस्पतालले प्रधानमन्त्री ओलीको घोषणा कार्यान्वयमा अब कति समय लगाउला? यसका लागि यो अस्पतालले कस्तो चुनौति सामना गर्ला?

मंगलबार हामीले त्यसबारे जानकारी लिएका छौँ। हामीले अस्पतालका निर्देशक डा। शान्ता सापकोटाबाट त्यसको जानकारी लिएका छौँ।

यो पनि पढ्नुहोस्

एपीएफ, पाटन र टेकु अस्पतालमा नयाँ संक्रमितलाई ठाउँ छ कि छैन?  (स्थलगत रिपोर्ट)

एपीएफ, पाटन र टेकु अस्पतालमा नयाँ संक्रमितलाई ठाउँ छ कि छैन?  (स्थलगत रिपोर्ट)

के सरकार जनस्वास्थ्य संकटकाल घोषणाको संघारमा छ?

के सरकार जनस्वास्थ्य संकटकाल घोषणाको संघारमा छ?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?