रूपन्देहीमा २४ घण्टामा थपिए ७९७ संक्रमित, चार जनाको मृत्यु

रूपन्देहीमा २४ घण्टामा थपिए ७९७ संक्रमित, चार जनाको  मृत्यु
+
-

बुटवल– पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७ सय ९७ कोरोना संक्रमित थपिएका छन्। एकैदिन थपिने कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा चार जना संक्रमितको मृत्यु भएको छ।

योसँगै जिल्लामा चार हजार ६ सय ७६ जना सक्रिय संक्रमित पुगेका छन् भने हालसम्म मृत्यु हुनेको संख्या दुई सय २० पुगेको छ।

आज थपिएका संक्रमितहरुमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकाका तीन सय ५२ जना रहेका छन्।

सिद्धार्थ नगरपालिकामा एक सय ४८ जना, तिलोत्तमा नगरपालिकामा एक सय ५८ जना, सियारी गाउँपालिकामा ८ जना, देवदह नगरपालिकामा ४२ जना, गैडहवा गाउँपालिकामा तीन जना, मायादेवी गाउँपालिकामा ५ जना तथा मर्चवारी गाउँपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ।

त्यस्तै सैनामैना नगरपालिकामा ३५ जना, ओमसतिया गाउँपालिकामा २२ जना, कञ्चन गाउँपालिका ६, रोहिणी गाउँपालिकामा १९, लुम्बिनी सांस्कृतिक नगरपालिकामा एक जना र शुद्धोधन गाउँपालिकामा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?