रूपन्देहीमा थपिए ५ सय ८७ संक्रमित, १३ जनाको मृत्यु

रूपन्देहीमा थपिए ५ सय ८७ संक्रमित, १३ जनाको मृत्यु
+
-

बुटवल – रूपन्देहीमा पछिल्लो २४ घण्टामा ५ सय ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा १३ जनाको मृत्यु भएको छ।
योसँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५५ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। हालसम्म मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ। सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा २ सय ५५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकामा ६७ जना, तिलोत्तमा नगरपालिकामा १ सय ३६ जना, सियारीमा ५, देवदहमा ३६, गैडहवामा ३ र मायादेवीमा ३ जनामा संक्रमण देखिएको छ।

त्यस्तै सैनामैनामा ३३ जना, ओमसतियामा ७ जना, कञ्चनमा १२ जना, रोहिणीमा ५ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकामा २ जना, शुद्धोधन गाउँपालिकामा १३ जना र कोटहिमाई गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?