मन्त्रिपरिषद् बैठकमा कुनै राजनीतिक निर्णय नभएको दाबी

मन्त्रिपरिषद् बैठकमा कुनै राजनीतिक निर्णय नभएको दाबी
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बालुवाटार डाकेको मन्त्रिपरिषद् बैठकमा कुनै राजनीतिक निर्णय नभएको दाबी गरिएको छ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बिहीबारको मन्त्रिपरिषद् बैठकमा कोरोना संक्रमणका सवालले मात्रै प्रवेश पाएको दाबी गरे।

उनले भने,‘ कोभिडका बारेमा हामीले गहन छलफल गरेका छौँ। भइरहेका कामबारे पनि समिक्षा गरेका छौँ। समस्याबारे पनि पहिचान गर्ने काम भयो। त्यससम्बन्धी योजना अघि पनि बढिसकेको छ। यो बाहेक नयाँ निर्णय केही छैन।’

ज्ञवालीले खासगरी अक्सिजनको सहज उपलब्धताका निम्ति अक्सिजन प्लान्ट जडान गर्ने कामले निरन्तता पाएको बताए। अब अक्सिजन कसैले पनि ‘होल्ड’ गर्न नपओस् भन्नेमा सरकार सचेत रहेको उनको भनाई छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?