एनआईबिएल समृद्धि फण्ड–२ योजनाको अधिक इकाइका लागि आवेदन

एनआईबिएल समृद्धि फण्ड–२ योजनाको अधिक इकाइका लागि आवेदन
+
-

काठमाडौँ – नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फन्डअन्तर्गतको ‘एनआईबिएल समृद्धि फण्ड–२’ योजनाको १० अंकित दरको १२ करोड इकाइ ०७८।०१।१३ गतेदेखि २०७८।०१।१६ गतेसम्म सार्वजनिक रुपमा बिक्री आह्वान गरिएकामा यसमा आवश्यकताभन्दा अधिक इकाइका लागि आवेदन प्राप्त भएको जनाएको छ।

सर्वसाधारण आवेदकबाट (बीज पुँजीबाहेक) कुल ६७,०७६ आवेदन फाराममार्फत जम्मा १५,६३,०३,९९० इकाइका लागि आवेदन प्राप्त भएकोमा ६४,५१४ आवेदन फाराममार्फत जम्मा १४,५२,९५,४००इकाइका लागि रीतपूर्वक आवेदन प्राप्त भएकोे र कुल २,५६२ आवेदन फाराममार्फत जम्मा १,१०,०८,५९०, इकाइको लागि रीतपूर्वक आवेदन प्राप्त नभएकाले रद्द गरिएको र रीतपूर्वक आवेदन प्राप्त भएमध्येबाट कुल ३३ आवेदनमार्फत जम्मा १६,६३० इकाइका लागि प्राप्त आवेदन दोहोरो परेकाले अयोग्य ठहरिएको जानकारी गराइएको छ।

योजनाको कुल आकार एक करोड ५० हजारको जम्मा २० प्रतिशत बीज पँुजीको रुपमा लगानी गर्नुपर्ने रकम ३० करोडमध्ये २९ करोड रुपैयाँ बराबरको २९ करोड इकाइ कोष प्रवद्र्धक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड एक करोड बराबरको १ करोड इकाइ योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा सर्वसाधारणलाई बाँडफाँट गर्नुपर्ने जम्मा १२,००,००,००० इकाइ ६४,४८१ जना सर्वसाधारणलाई गरी कुल ६४,४८३ जना आवेदकलाई जम्मा १५ करोड इकाइ संलग्न भएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?