
देश सञ्चार
बैशाख २४, २०७८

अ
+
अ
अ
-
काठमाडौं – एमालेमा वारपारको लडाईँ अन्तिममा पुगेका बेला गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्षले पार्टी एकताका लागि संयुक्त अपिल गरेका छन् ।
उनीहरुले एक विज्ञप्तीमार्फत यस्तो अपिल गरेका हुन्। उनीहरु अध्यक्ष केपी शर्मा ओली निकट अध्यक्षहरु हुन्। यस्तो उनीहरुले जारी गरेको अपिल।

