एमाले बचाउन नेताहरूको दौडधूप तीव्र, शीतल निवास पुगे ईश्वर पोखरेल

एमाले बचाउन नेताहरूको दौडधूप तीव्र, शीतल निवास पुगे ईश्वर पोखरेल
+
-

काठमाडौँ – विभाजनको संघारमा पुगेको नेकपा एमालेलाई बचाउन नेताहरू एकाएक सक्रिय भएका छन्।

एमाले बचाउन केही दिनयता उनीहरूको सक्रियता द्रुतगतिमा अगाडि बढिरहेको छ। अहिले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरूले छलफललाई तीव्रता दिएका छन्।

बालुवाटारमा ओलीसहित उनी पक्षीय सुवास नेम्वाङ र विष्णु पौडेलसँग नेपाल पक्षका घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट छलफल गरिरहेका छन्।

ओली पक्षका उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेल भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेको स्रोतले बताएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?