संसदीय दलको बैठकबाट निस्केर देउवाले भने-ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताबारे टुंगो लागिसकेको छैन

संसदीय दलको बैठकबाट निस्केर देउवाले भने-ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताबारे टुंगो लागिसकेको छैन
+
-

काठमाडौँ-प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे टुंगो लागिनसकेको दाबी गरेका छन्।

काँग्रेस संसदीय दलको बैठकबाट निस्केका देउवाले शनिबार पत्रकारहरुको प्रश्नको संक्षिप्त जबाफमा भने,‘अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे टुंगो लागेको छैन।’

तर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्षबीच शुक्रबार ओलीले माधवकुमार नेपाल पक्षको साथ नपाएमा विश्वासको मत विफल हुने भएकाले संसद विघटन गरेर सरकार बचाउने तयारीमा लागेको र त्यसको विकल्प अविश्वासको प्रस्ताव दर्ता हुनेबारे छलफल भएको थियो।

उच्च स्रोतका अनुसार देउवाले प्रचण्डसँग ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे आफ्नो दलको बैठकमा छलफल गर्ने बताएका थिए। तर शनिबार उनले यसबारे टुंगो नलागेको दाबी गरेका हुन्।

काँग्रेसले यो बैठक लगत्तै कानुनीविद्हरुसँग छलफल गर्ने तयारी गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?