माओवादी र जसपासँगको गोप्य बैठकका लागि आफ्नो दलको बैठकको बीचमै निस्के देउवा

माओवादी र जसपासँगको गोप्य बैठकका लागि आफ्नो दलको बैठकको बीचमै निस्के देउवा
+
-

काठमाडौँ–सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्र र  जसपासँगको गोप्य बैठकमा सामेल हुन आफ्नो दल नेपाली काँग्रेस संसदीय दलको बैठकबाट बिचमै निस्केका छन्।

माओवादी र जसपाको गोप्य बैठकका लागि उनी निस्केको स्रोतको भनाई छ।

ओलीले नेपाल पक्षलाई हातमा लिएको अवस्थामा विश्वासको मत जित्ने त्यसमा असफल भएमा संसद विघटन गर्ने तयारी गरेको आशंकामा काँग्रेस र माओवादीमा भय उत्पन्न भएको छ।

यो बैठकमा ओलीले संसद विघटन गर्नु या नेपाल पक्षलाई हात लिनु भन्दा पहिले नै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे छलफल हुने बुझिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?