वीरको नयाँ भवनमा कोरोनाका बिरामीको मात्रै उपचार गर्ने सरकारको निर्णय, राजनीतिसम्बन्धी कुनै निर्णय नभएको दाबी

वीरको नयाँ भवनमा कोरोनाका बिरामीको मात्रै उपचार गर्ने सरकारको निर्णय, राजनीतिसम्बन्धी कुनै निर्णय नभएको दाबी
+
-

काठमाडौँ- सरकारले वीर अस्पतालको नयाँ भवनभरी कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकालाई मात्रै उपचार गर्ने निर्णय गरेको छ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा संवोधनका क्रममा घोषणा गरेअनुसार वीरको नयाँ भवन भरी कोरोनाका बिरामीको मात्रै उपचार गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री ओलीको घोषणलाई आधार मान्दै आफ्नो नयाँ भवनमा कम्तिमा पाँच सय बेडसहितको उपचार सेवा दिने गरी हाल जनशक्ति र उपकरणको व्यवस्थामा वीर जुटिरहेको छ।

त्यसको नाम युनिफाइड कोभिड अस्पताल राख्ने प्रस्ताव गरिएको छ।

बैठकमा सामेल एक मन्त्रीका अनुसार शनिबारको बैठकमा राजनीतिसम्बन्धी कुनै पनि निर्णय भएको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?