
देश सञ्चार
बैशाख २७, २०७८

अ
+
अ
अ
-
काठमाडौँ- विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष आह्वान गरेका छन्।
उनीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

