उद्योग वाणिज्य महासंघद्वारा ४० बेडको आइसोलेसन सेन्टर सञ्चालन

उद्योग वाणिज्य महासंघद्वारा ४० बेडको आइसोलेसन सेन्टर सञ्चालन
+
-

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ अभियानअन्तर्गत ड्राई आइसोलेसन (अक्सिजन नभएको) सेन्टर (४०बेड) जैन निकेतनमा सुरु गरेको छ।

महासंघका अनुसार यस सेन्टरमा निम्न आय भएका दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने संक्रमितलाई पौष्टिक आहारका साथै, सेवन गर्ने औषधिमार्फत स्वास्थ्योपचार गरी आइसोलेसनमा निःशुल्क राख्ने व्यवस्था गरिएको छ।

अन्य स्थानमा पनि आइसोलेसन सेन्टर स्थापना गरिने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?