स्मार्टफोन ‘पोको एक्स–३ प्रो’ सार्वजनिक

स्मार्टफोन ‘पोको एक्स–३ प्रो’ सार्वजनिक
+
-

काठमाडौँ– पोको, इन्डस्ट्री रिडिफाइनिङ स्मार्टफोन ब्रान्डले नेपालमा पोको एफ १ को पफर्मेन्स लेगेसीलाई ध्यानमा राखेर लेटेस्ट स्मार्टफोन पोको एक्स ३ प्रो सार्वजनिक गरेको छ।

योङ टेक र गेमिङ इन्थुजियास्टका लागि टेलर मेड यो नयाँ लन्च गरिएको स्मार्टफोनले स्मार्टफोनको एक्सपेरियन्सलाई अन्बिलिभेब्ली फ्लुइड र पावरफुल बनाएर परिभाषित गरेको कम्पनीले जनाएकाे छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘पोकोमा उपभोक्ताको आवश्यकताअनुरुप उत्कृष्ट टेक्नोलोजी वितरण गर्ने प्रयास गरेका छौँ।’

पहिलो फोन, पोको एफ १ ले बजारमा सबैभन्दा लामो समय लोकप्रियता हासिल गर्ने स्मार्टफोन पफर्मेन्स च्याम्पियन बन्न सफल भएको उनले बताए।

पोको एफ १ को पावर र पफर्मेन्सको लेगेसीमा निर्मित पोको एक्स ३ प्रोफ्ल्यागसिप प्रोसेसर, स्न्यापड्रागन ८६० र चिपसेटको साथ लन्च हुने पहिलो उपकरणका रुपमा प्रस्तुत भएको उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?