विपक्षी गठबन्धनको बैठकमा नेपाल र पाण्डे पनि सामेल

विपक्षी गठबन्धनको बैठकमा नेपाल र पाण्डे पनि सामेल
+
-

काठमाडौँ-  वैकल्पिक सरकारको दाबी गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनको बैठकमा सत्तारुढ नेकपा एमालेको असन्तुष्ट पक्ष पनि सामेल भएको छ।

सिंहदरबारमा जारी काँग्रेस, नेकपा(माओवादी) र जसपाको उपेन्द्र पक्षको संयुक्त बैठकमा नेता माधवकुमार नेपाल  र सुरेन्द्र पाण्डे पनि सामेल भएका हुन्।

काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव, नेता बाबुराम भट्टराई सहभागि भएको बैठकमा नेपाल र सुरेन्द्र पाण्डे प्रवेश गरेका हुन्।

नेपालले यसअघि सिंहदरबारमै आफू पक्षीय सांसदहरुसँग छलफल गरेका थिए। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिन करिव दुई घण्टा मात्रै बाँकी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?