बहुमतको दाबी सहित प्रतिपक्ष राष्ट्रपति निवासमा

बहुमतको दाबी सहित प्रतिपक्ष राष्ट्रपति निवासमा
+
-

काठमाडौँ, केपी शर्मा ओलीको वैकल्पिक सरकार गठनका लागि संयुक्तरुपमा प्रतिपक्षी दलहरु एकै ठाउँमा उभिएका छन्।

बहुमत सांसदको हस्ताक्षरसहित संविधानको धारा ७६ को उपधारा(५) अन्तर्गत सरकार गठनका लागि उनीहरु शितलनिवास पुगेका छ्न।

एमाले असन्तुष्ट पक्षका २७ जनासहित १४९ सांसदहरुको हस्ताक्षर बोकेर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाललगायत शितलनिवास पुगेका छन्।

हस्ताक्षरकर्ता दलहरुमा काँग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमाले असन्तुष्ट पक्ष छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?