
दिपा दाहाल
जेठ ७, २०७८

अ
+
अ
अ
-
काठमाडौँ- विपक्षी गठबन्धनले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई भावी सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव सहित १४९ सांसदको हस्ताक्षर बोकेर शीतलनिवास पुगेको छ।
सिंहदबारमा केहीबेर अघि भएको विपक्षी गठबन्धनको बैठकमा एमाले असन्तुष्ट पक्षका २७ जना सांसदसहित काँग्रेस, माओवादी र जसपाका गरी १४९ सांसदको हस्ताक्षर बोकेर शितल निवास पुगेका हुन्।

