नयाँ सरकार निर्माणका लागि विपक्षीद्धारा राष्ट्रपति समक्ष दाबी पेश

नयाँ सरकार निर्माणका लागि विपक्षीद्धारा राष्ट्रपति समक्ष दाबी पेश
+
-

काठमाडौँ- नयाँ सरकार गठनका लागि विपक्षीले राष्ट्रपति समक्ष बहुमत सहित दाबी पेश गरेका छन्।

उनीहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावसहित एक सय ४९ सांसदको हस्ताक्षरसहित नयाँ सरकारका लागि दाबी गरेका हुन्।

त्यसमा एमाले असन्तुष्ट पक्षका २७ जना सांसदको पनि हस्ताक्षर रहेको छ। तर ओलीले त्यसअघि नै जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन रहेको दाबीसहित नयाँ सरकार निर्माणका लागि राष्ट्रपतिसमक्ष दाबी गरेको उनी पक्षधर नेताहरुले बताएका छन्।

एमालेका १२१ र जसपाका ३२ गरी उनले कुल १५३ सांसदको समर्थन रहेको दाबीसहित पत्र दर्ता गराएका हुन्।

विपक्षी दलको दाबी पनि दर्ता प्रक्रियामा रहेको छ। राष्ट्रपतिले वैकल्पिक सरकारका लागि दाबी गर्न दिएको समयसीमा शुक्रबार ५ बजे सकिँदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?